काठमाडौं । ‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।
बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै सामूहिक चिहान बनाएर गाडे ।
साबिकको जगन्नाथ गाविसबाट माओवादी भेषमा आएका नेपाली सेनाले ‘अभियानमा जाऔँ’ भनेर ल्याएर २३ युवालाई माओवादी आरोपमा घरघरबाट उठाएर ल्याए । दैयामा लगेर गोली हानेर हत्या गरे ।
दैयाको पुलमा ९ जना मारिएका थिए भने ८ जनालाई केही पर एयरपोर्ट छेउमा लाइन लगाएर गोली ठोकिएको थियो । ६ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरियो । आजको दल नेपाल टप दैनिकमा समाचा छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




