२३ असोज, काठमाडौं ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनमाथि गोली प्रहार हत्या गरिएको छ ।

नयाँबानेश्वरको खरिबोटमा गाैचनमाथि २ जना नकाप धारिले गोली प्रहार गरेका थिए ।

घाइते अध्यक्ष गाैचनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार