टोकियो/जापान । जापानको राजधानी टोकियोमा,
नेपाल आदिवासि जनजाति महासंघ(NEFIN),जापानको आयोजनामा २५६६ औं बुद्ध जयन्ती समारोह कर्यक्रममा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष संजिव चाम्लिङ राईको सभावतित्वमा सम्पन्न कार्यक्रमा नेपाली राजदुवास टोकियोका कार्यबहाक राजदुत अम्बिका जोशी प्रमुख आतिथि,एनआरएनए आईसीसी उप महासचिव अजिब गुरूङ(ओम) तथा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलको विशेष विशेष अतिथिका रुपमा रहेका थिए भने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,आईसिसि सदस्य ददिबल खड्का,पेम्बा शेर्पा, कृष्ण शाहि,अमित गौतम लगायत का विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

२५६६ औँ बुद्ध जयन्तीको अवसरमा,अतिथि तथा वक्ताहरुले बुद्धको जन्मभूमि, बुद्धत्व लगायतका विविध पाटोहरुको चर्चा गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार