काठमाडौं । अमेरिकाको ओहायो राज्यका एक पुरुषले आफ्नै छोराकी पूर्व प्रेमिकासँग विवाह गरेका छन्। ओहायोका ५१ वर्षीय पाउल डिनले आफूभन्दा २४ वर्ष कम उमेरकी सिड्नी डिनसँग विवाह गरेका हुन्।
युवतीले ११ वर्षको हुँदा पहिलोपटक पाउललाई भेटेकी थिइन्। छोरासँग प्रेमसम्बन्धमा रहेको बेला उनी पाउलको घरमा गएकी थिइन्। सोही क्रममा उनीहरुको पहिलो भेट भएको थियो। यद्यपि उनीहरुको प्रेमसम्बन्ध लामो समय टिक्न सकेन।
तर, पनि सिड्नी साथीको रुपमा पाउलको घरमा गइरहन्थिन्। पछि पाउलका छोराले पनि अर्की प्रेमिका पाए, त्यसपछि भने सिड्नी पाउलको घरमा जाँदा छोरासँग भन्दा पनि पाउलसँग कुराकानी गरेर बस्थिन्।
उनी १६ वर्षको हुँदा उनी पाउलसँग डेटिङ जान थालेकी थिइन्। त्यसपछि पनि उनीहरुको सम्बन्धमा विभिन्न किसिमको उतारचढाव आए। तर, अन्ततः उनीहरुले साथीभाइ र परिवारलाई पनि यो सम्बन्धमा राजी गराए।
सिड्नीले आफू यो सम्बन्धमा निकै खुसी रहेको बताएकी छिन्। सुरुमा आफ्नो परिवारले उमेरको अन्तरलाई विषय बनाएर आनाकानी गरे पनि अहिले भने सबैले पाउललाई स्वीकार गरेको सिड्नीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




