नागोया/जापान। जापानको टोकियो तथा फुकुओकापछि अब आउँदो सेप्टेम्बर ३ र ४ तारिख नागोया सहरमा नेपाल फेस्टिवल २०२२आयोजना हुने भएको छ।
संयोजक तथा एनआरएनए आईसीसी सदस्य दीपक कार्कीका अनुसार,जापानीहरुलाई नेपाली मौलिक परम्परा,कला/संस्कृती, विभिन्न धार्मिक तथा जातिय परम्परागत झाँकीहरुका साथै नेपाली परिकारहरु प्रदर्शन/बिक्री बितरण गर्दै जापानीहरुलाई नेपालचिनाउने अभिप्रायका साथ आयोजना हुन लागेको दोस्रो नागोया नेपाल फेस्टिवल २०२२ को तयारी तीब्र पारिएको छ।
यस पटकको नागोया नेपाल फेस्टिवलमा रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायक व्यवसायिक फर्महरु सहित २७ वटा स्टलहरु रहनेछन्।कार्यक्रम (सेप्टेम्बर ३ र ४ तारिख) नागोया सहरको एडिअन हिसाया हिरोबा(〒460-0008, 愛知県名古屋市中区栄 3丁目65エディオン久屋広場)मा आयोजना हुनेछ।
गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोया र जापान स्थित नेपाली दुतावासको संयुक्त आयोजनामा हुने फेस्टिवलमा नेपाल सरकारका विशेष प्रतिनिधिहरु सहित जापान सरकार तथा नागोया सहरका विशेष पदाधिकारीहरुको आतिथ्यता रहने बताईएको छ। थप यो भिडियो हेर्नुहोला
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




