टोकियो/जापान।जापान सरकारले यसै सार्वजनिक गर्ने वृहत आर्थिक उपायहरु कार्यन्वयनका लागि १५० खर्बभन्दा बढिको खर्च हुने आँकलन गरिएको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नीति अनुसन्धान परिषद्का कार्यवाहक अध्यक्ष योशिताका सिन्दोका अनुसा जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अन्तर अहिले लगभग १५० खर्ब येन छ।
यो खाली ठाउँ भरेर मात्र पुग्दैन, त्यसैले १५० खर्बभन्दा अधिक खर्च हुनेछ । सिन्दोले इन्धन र कच्चा पदार्थको बढ्दो मूल्यबाट हुने असरलाई कम गर्न प्रधानमन्त्री फुमिओ किशिदाको प्रशासनले तयार पारेको प्याकेजको बारेमा भने “गुण र साइज दुबै महत्त्वपूर्ण छ,”एलडिपीले गत साता पार्टी नेता किशिदालाई आफ्नो प्रस्ताव हस्तान्तरण गरेको छ, सिन्दोले एनएचकेको एक कार्यक्रम बताए ।
सिन्दोको यस अभिव्यक्तिले घरपरिवारमा बढ्दो मुद्रास्फीतिबाट तनाव कम गर्न ठूलो खर्चको लागि सत्तारुढ दलका अधिकारीहरू बीच बहसहरु अझै बढ्ने देखिएको छ। मौद्रिक नीतिको बारेमा सिन्दोले भने, जबकि जापानको बैंकले अन्ततः अति-सजिलो नीतिबाट बाहिर निस्कनुपर्छ, तर अहिले जापानको अर्थतन्त्र र ज्याला वृद्धि कमजोर रहने भएकाले त्यसो गर्नुपनि हत्तारो हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




