काठमाडौँ । ज्यान भन्दा नि प्यारो हुन्क्छ आफू जन्मेको ठाउँ प्राणभन्दा पनि प्यारो हुन्छ। बालापनदेखि आफुले खेलेका तिनै पाखापखेरा, भन्ज्याङ,चौतारी ,उकाली- ओराली, खोलानाला,मठमन्दिर आदिलाई मष्तिस्कमा कैद गरि गरिबिको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ। जन्म भुमिको माया के हो त्यति बेला मात्र थाहा हुदो रैछ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ । हो यिनै कुरालाई समेटेर कामको शिलशिलामा दक्षिण कोरीयापुगेका मेरो प्यारो साथी प्रकाश पौडेल अनि नरेश बोहोराको सँयुक्त प्रयासमा प्रत्येक शब्दलाई पन्चेबाजामार्फत समेटिए को छ ।
बाग्लुग नगर पालिका ११ रायडाडा ८ मा जन्मनु भएका सर्जक एबम मोडेल नरेस बोहोरा सानै उमेर देखि गित गाउने लेख्ने अनि अभिनय गर्न रुचाउने ब्याक्ती हुन बोहोरा छोटो समय नै सबै दर्सक श्रोता को मन मुटुमा बस्न सफल सर्जक एबम मोडल हुन ।
आफू जन्मेको ठाउँ लाई समेटिएरा बनाईए को पन्चे बाजा गीत “जन्मे हुर्के रायडाडा”म्युजिक नेपाल बाट सार्वजनिक भएको हो ।
चचित गायक बसन्त थापा र जुना श्रिष को आबाज ले भरिएको गितमा नरेस बोहोरा को शब्द छ भने गितको थेगो प्रकाश पौडेल को रहेएको छ र बसन्त थापाको लय मा रहेको गितको निर्देशन प्रेम थापाले गरेका हुन ।भने गितको छायांकन करन चैरेसीले गरेका छन ।भने गितको सम्पादक नवीन घर्ति मगरले गरेका छन। गितको अबिनय स्वयम् सर्जक नरेश बोहरा लेगरेका छन भने भिडियोमा साथ दिएकि छन चरचित मोडल अञ्जली अधिकारीले ।
गितको बजार ब्याबस्थापन हमाल म्युजिक प्रा.लीले गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार