टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि वर्तमान कार्यसमितिका सचिवश्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्।
उनि,बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९–२०२१नागोया क्षेत्रिय समिती संयोजक र हाल सन २०२१–२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा रहेरक्रियाशिल छन्।
श्याम शितलले उम्मेदवारी दिने,घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् – “संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्रभएका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बनएका हुन भन्ने महसुस गर्दै अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाईमिलाउन कै लागी भए पनि मैले संस्थामा आबद्द भै संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी सन२०२३–२०२५ कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेद्वारी दिने हजुरहरु सबैमा जानकारी गराउदै आज सम्म मैले समाजप्रति गरेको योगदानको मुल्याङ्कन गरि यदि यो अभियानमा मेरो आवश्यकता महसुस हुन्छ भने आफ्नो अमुल्य मत प्रयोग गरिसहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।”
सामाजिक संघ/संस्थाको यात्रा सुरुवात गर्नुअघिनै लोकप्रिय गायक र कुलस रेडियोकर्मीको परिचय बनाइसकेका श्यामशितल,वर्तमान सचिव पदमा रहँदा सम्पादन गरिएका कामहरुको मूल्यांकनको आधारमा निर्विरोध महासचिवमा चयन हुने विश्वासगरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




