टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३ -२५) को लागि सह-कोषाध्यक्ष पदमा,सेन्दाई क्षेत्रीय समितिका निर्वतमान संयोजक हरि श्रेष्ठले उम्मेदारी दिने घोषणा गरेका छन् ।
नेपाली समुदायको उपस्थिति कम रहेको सेन्दाई सहरमा रहेर यस एनआरएनए अभियानमा सन २०१७ देखी जोडिदै
आएका श्रेष्ठ,सन २०१७ मा क्षेत्रीय समिती सेन्दाईको कोषाध्यक्ष,सन २०२१ कार्यबाहक संयोजक हुँदै सन २०२१-२०२३ कार्यकालको निर्बिरोध संयोजकको रुपमा नेतृत्वमा रहेका थिए।
क्षेत्रिय समितीको सफल नेतृत्व गरेका श्रेष्ठले,केन्द्रिय सह-कोषाध्यक्ष पदमा रहेर क्षेत्र र केन्द्रबिचको सम्बन्ध मजबुती तथा संस्थागत अर्थव्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजना सहित,आफुले उम्मेदारी दिएको बताएका छन् ।
एनआरएनए जापानको यहि जुलाई २९ तारिख अधिवेशन तथा ३० तारिख नयाँ कार्यसमितिका लागि निर्वाचन तय भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




