टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि देवराज उप्रेतिले उपाध्यक्ष पदमा उम्मेदारी दिएका छन् ।
वर्तमान कार्यसमितिका सचिव पदमा रहेका उप्रेतीले “गतिशिल शसक्त संस्थागत र सामाजिक एकता,प्रविधी मैत्री एनआरएनए बनाउने मेरो प्रतिबद्धता ”भन्ने मुल नाराका साथ उपाध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
सन २०११ मा विद्यार्थी भिषामा जापानको फुकुओका शहरमा आएका उप्रेती क्युस्यु क्षेत्रीय समिति(सन २०१५–२०१७)कार्यकालमा सदस्य र त्यहि कार्यकालमा सचिवको जिम्मेवारी सम्हाल्दै (सन २०१७–२०१९ )कार्यकालमा उप–संयोजक र (सन २०१९–२०२१)कार्यकालमा संयोजक तथा सन २०२१–२०२३ कार्यकालको लागि एनसीसी जापानको सचिव पदको जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
एनआरएनए जापानको यहि जुलाई २९ तारिख,११ औँ अधिवेशन तथा ३० तारिख निर्वाचन तय भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




