ओसाका, जापान । जापानी रेस्लरसंग भिडन्त गरेर नेपाली रेस्लिङ्ग खेलाडिहरुले इतिहास रच्न सफल भएका छन ।
दोतोन्बोरी प्रोरेस्लीङ्ग र गौरआवसीय नेपाली संघ एनआरएनए कान्साईको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको प्रोरेस्लिङ्ग खेल जापानको ओसाकामा सम्पन्न खेलमा,पुरुष तर्फ़ हिमालयन टाईगरको नामले चिनीने भरत बहादुर बिसुराल(हिमालयन टाइगर) र जापानी रेस्लर हिरोआकी बीचको रेस्लिङ्ग खेल भएको थियो ।

त्यस्तै,नेपाली महिला रेस्लर अस्मिता जुरेलीको जापानी रेस्लर योकोतासंग भिडन्त परेको थियो भने भगवती खड़का यूनिका संग हानाजोनोको भिड़न्त परेको थियो ।

दोतोन्बोरी प्रोरेस्लीङ्गको दशौं बार्षिकोत्सवको अवसर पारेर सो मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो। नेपालको संस्कृती र पर्यटनलाई संसारभर चिनाउनको निम्ती खेलले टेवा पुर्याउने आशा लिएको आयोजक टोलीका सदस्य एवं एनआरएनए कान्साईका पूर्व संयोजक नारायण स्टेभेन्सले बताए ।

प्रोरेस्लिङ्ग भिडन्त नेपालको पहिलो रेस्लर भरत बहादुर बिसुराल(हिमालयन टाइगर), नेपालको पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का युनिका, चर्चित रेस्लर खेलाडी अस्मिता जुरेली र जापना खेलाडिहरु कोगेर, सुपर डल्फीन, हारुतोकी योतो किकुची तथा जागौर याकातोले खेल प्रर्दशन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




