टोकियो/जापान।यहि सेप्टेम्बर १३ तारिख सार्वजनिक भएको आईफोन १५ सेरिज जापानमा बुकिंग सुरु भएको छ। तपाई पनि आइफोन १५ तुरुन्त लिने सोचमा हुनुहुन्छ भने चाँडो बुकिंग गराउनुस् ।
जापानका ४ प्रमुख मोबाइल फोन सेवा कम्पनीहरूले एप्पलको नयाँ आईफोन १५ सेरिज सबैभन्दा पहिला बुंकिग गर्नेहरुलाई २२ तारिख उपलब्ध गराउनेछ। केडिडिआई(KDDI -(au) ले आफ्नो अनलाइन साईटमा १२८ जिबी क्षमताको नियमित मोडल “१५” १,४५,६४० येनको मूल्यमा बुकिंग खुल्ला गरेको छ। अन्य ३ कम्पनीहरुले पनि १,४००,०० येनको दायरामा बिक्री गर्ने बताईएको छ।
KDDI-au ले आइफोन १५ का लागि नयाँ योजना बनाएको छ। जसमा यदि अर्को कम्पनीबाट एयुमा सेवा स्थानान्तर(नोरिखाए)गर्दा,२ वर्षपछि फोन पसललाई नै फिर्ता गर्ने योजनामा सहभागी भए,४९,७६० येनको मूल्यांकनमा सम्झौता गर्न सकिन्छ।यो योजना केडिडिआईले नोभेम्बरको अन्त्यसम्म सीमित समयका लागि लागू हुने बताएको छ।
यसैगरि दोकोमो(DoCoMo)को “१५” को मूल्य १,४९,५९० येन, सफ्टबैंक (Softbank)को १,४५,४४० येन र राकुतेन(RakutenMobile) को १,४०,८०० येन छ मूल्य पर्नेछ। यो न्युनतम मूल्यहरु तपाईले किन्ने पसलको क्यान्पेन तथा फोनको भण्डारण क्षमताको आधारमा मूल्य केहि तलमाथि पर्नेछन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




