टोकियो/जापान। “अबको एनआरएनए, साझा एनआरएनए”भन्ने उदघोष सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा जापानबाट एनआरएनए अभियन्ता तथा व्यवसायी श्रवण सत्यालले उम्मेद्वारी दिने घोषणा गरेका छन्।
स्थापनाकालदेखि गैरआवासीय नेपाली संघका विविध गतिविधिहरुमा सक्रिय रहँदै आएका सत्याल एनआरएनए आईसिसिका सन २०२१-२३ का सदस्य हुन्। यसका अलवा जापानमा रहेका थुप्रै संघसंस्थाहरुमा विभिन्न समयमा विभिन्न जिम्मेवारीहरुमा रहि सामाजिक कार्यमा सक्रिय रहँदै आएका सत्यालले अब एनआरएनएलाई साझा एनआरएनए बनाउने प्रतिवद्धता सहित सन २०२३-२०२५ कार्यकालका लागि एसिया प्यासिफिक उप-संयोजक पदमा उम्मेदवारी दिने बताएका हुन्।
जापानलाई कर्मथलो बनाउँदै आएका सत्याल जापानमा अध्ययन, रोजगार पश्चात हाल व्यवसायीकारुपमा क्रियाशिल छन् ।अनेसास देखि नेपाल पत्रकार महासंघ जापान शाखाको विभिन्न पद र जिम्मेवारी सम्हालेका उनि प्राय सँधैजसो सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएका छन् ।
आफ्ना बिचारहरु प्रस्ट राख्ने सत्यालले,सामाजिक संजालहरुमा हल्लाखल्ला नगरिकन पनि थुप्रै अप्ठ्यारामा परेका जापानबासी नेपालीहरुलाई सहयोग गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




