नेपाल आदिवासी जनजाति महासंघ( नेफिन) जापानद्वारा एनआरएन आइसिसिमा निर्वाचित जापान प्रतिनिधिहरुलाइ सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेफिन जापानले उपाध्यक्ष द्वय डा.हेमराज शर्मा, रोबिन शेरचन युवा उपाध्यक्ष रोशन केसी, एसिया प्यासिफिक दीपक कंडेल ,आइसिसी सदस्य बिजेश थकाली , आइसिसी सदस्य विकास श्रेष्ठलाई नेफिन लोगो, प्रिन्ट खदा र मायाको चिनो डायरी र पेनसहित सम्मान गरेको नेफिन जापानका महासचिव प्रमिला राईले जानकारी दिइन् ।
भेटघाट तथा सम्मान कार्यक्रमले आगामी दिनहरूमा नेफिन जापान र एनआरएनए एक आपसमा सहकार्य गरी मातृभूमि नेपाल र गैरआवसिय नेपालीहरूको हकहितको लागि एक भएर अघि बढ्न सघाउ पुर्याउने सहभागीहरूले बताए ।
कार्यवाहक अध्यक्ष श्री गुरुङको सभाध्यक्षमा हिजो टोकियो स्थित रातो माटो नेपाली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेफिन उपाध्यक्ष थानु राना, मगर सङ्घीय परिषद्को तर्फबाट स्वागत मन्तव्य नेपाल मगर संघ अध्यक्ष राम हरि खपान्गी मगर र कार्यक्रम व्यवस्थापन-नेफिन सह-कोषाध्यक्ष नेवार्नि मैचा (सारा श्रेष्ठ) र कार्यक्रम सञ्चालन नेफिन महासचिव प्रमिला राईले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




