निशान राना ,सिजुओका/जापान ।
नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज सिजुओका र सिजुओका स्पोर्ट्स क्लबको सयुत्त आयोजनामा यही महिनाको ४ तारिक बुधवार हुने तीज फेस्टिवलको संपुर्ण तयारी पुरा भएको छ। सिजुओका स्थित ग्रानसिप हिगासीमा हुने उक्त कार्यक्रम दिउसो ३ देखि २१ बजे सम्म हुने जानकारी आयोजकले दिएका छन् ।
केही बर्ष यता जापानको सिजुओका शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुलाई जापानमा आमन्त्रणा गरेका छन्।
उक्त कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ लोक दोहोरी गायक रामजी खाड ठकुरी ,नेपाली कला क्षेत्रका सुमधुर स्वरकी धनि गायिका समिक्षा अधिकारी र चर्चित लोक दोहोरी गायिका रुपा घर्ति मगरको बेजोड प्रस्तुति रहने छ भने स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ ।
सिजुओका क्षेत्रफलको हिसाबले सानो रहेपनि अासपासको
क्षेत्र हामामाचु ,आतामीबाट समेत दर्षकहरु आउने र अहिले सम्म ३सय भन्दा बढी टिकट बिक्रि भई सकेको जानकारी कार्यक्रम संयोजक कृष्ण के.सीले दिएका छन्।
हिगासी सिजुओका एकिबाट हिडेर मात्र १ मिनेटमा पुग्ने सकिने उक्त कार्यक्रममा आई तिजको सोभा बढाईदिनु हुन स्याङ्जा समाज जापान , सिजुओकाका अध्यक्ष मिलन अर्यालले हार्दिक अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




