टोकियो/जापान। बलेवा सेवा समाज जापानले अंग्रेजि नयाँ वर्षको अवसरमा नयाँ वर्ष सांगितिक साँझ आयोजना गर्ने भएको छ ।
सुन्दर वलेवामा शिक्षा र स्वास्थ्यको सहयोगार्थ भन्ने नाराका साथ जनवरि ४ तारिखका दिन कार्यक्रमको आयोजना गरेको समाजले जनाएको छ ।
टोकियो स्थित खामेईदो साँस्कृतिक केन्द्रमा हुने सांगितिक साँझमा चर्चित गायिका अस्मिता अधिकारि र पछिल्लो समयका चर्चित गाएक बाबु कृष्ण परियारले प्रस्तुति दिने समाजका अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो । परियारका कास्मिरे पच्छ्योरि, दमौलि लगाएतका गितहरु चर्चित रहेका छन् ।
जनवरि ४ तारिखमा हुने सांगितिक साँझका लागि तयारी तिव्र पारिएको कार्यक्रम संयोजक दिप पाठकले जानकारी दिनुभयो । कलाकारको भिजा लागि सकेको बताउदै पाठकले जापानमा रहेका सम्पुर्णलाई सांगितिक कार्यक्रममा उपस्थितिका लागि आग्रह गर्नुभयो ।
एक दशक भन्दा लामो समय देखि क्रियाशिल बलेवा सेवा समाज जापानले विगतमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रामा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




