ओसाका/जापान । नेपाल मगर संघ जापान कान्साई क्षेत्रीय समितिले मगरहरूको मुख्य चाड माघे संक्रान्ति पर्ब विशेष समारोहको आयोजना गरी मनाउने भएको छ ।
माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरि ओसाकामा भव्य रुपमा मनाउन लागेको मगर समाजका अभिभावक तथा समाजसेवी भीम काउछा अनुपले जानकारी दिए।
जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही जनावरी १३ तारिकमा भव्यताका साथ माघी मनाउन लागिएको हो। कार्यक्रमा मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका सदस्य पृथ्वी मगरले जाकारी दिए।
नेपाली लोक दोहोरी क्षेत्रका कलाकारहरु हेमन्त आले मगर, रेश्मा पुन मगर, चेतन घर्ति मगर, गिता पाईजा पुन मगर । पवित्रा सरतुङगे मगर र चर्चित डान्सर प्रगति पुन मगर सहति स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा माघे संक्रान्तिमा खाईने परिकारहरु तरूल, तिलको लड्डू, चाकु, सेल रोटी अचारसहित स्वादिस्ट भोजनको पनि व्यवस्था रहेको मगरले जानकारी दिए।
कार्यक्रम ओसाकाको तेन्नोजीमा रहेको कुमिन सेन्टरमा हुने बताईएको छ । 〒543-0073 大阪府大阪市天王寺区生玉寺町7−57 天王寺区民センタ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




