टोकियो/जापान। बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा आईतबार टोकियोमा सम्पन्न भएको छ ।
बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निऊरेको प्रमुख आथित्यता रहेको कार्यक्रमको सन्चालन महासचिब घनश्याम कंडेल ( अर्जुन ) ले गरेका थिए भने स्वागत ऊपाध्यक्ष रामु कंडेलले गरेका थिए। समाजको हालसम्मका गतिबिधी बारे ऊपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले प्रस्तुत गरेका थिए।
कोषाध्यक्ष नारायण कडेलद्वारा कुल आय १,२४,५९,२९२ कुल ब्यय ४०,१८,८०८ बरावरको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव घनश्याम कंडेलले समाजको प्रगती प्रतिबेदन र आगामि योजनाबारे जानकारी दिएका थिए। साथै कान्साई क्षेत्रीयसमितीको आय ब्ययबारे कान्साई ऊपाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी गराएका थिए ।
भेलामा बिधान ससोंधन समितीका सयोंजक अशोक शर्माद्वारा प्रस्तुत गरीएको बिधान ससोंधन सहित पारीत भएको थियो । सभामा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितीका ऊपाध्यक्ष लक्ष्मण न्यौपाने , अध्यक्ष बलबहादुर कंडेल क्षेत्री मुकेश ,कुडुँले समाज जापानका अध्यक्ष राम प्रसाद आचार्य , बाग्लुगं समाज जापानका ऊपाध्यक्ष गुरू प्रसाद सापकोटा , बिहुँकोट समाज जापानका सस्थांपक सदस्य अनन्त रिजाल , पुर्व अध्यक्ष अशोक शर्मा , सागर प्रसाद कंडेल ,सह- सरंक्षक डिपी कंडेल , सरंक्षक दिपक सुबेदी लगायतले मन्तब्य राखेका थिए ।
भेलामा समाजलाई ऊल्लेख्य योगदान दिई २/२ कार्यकाल नेतृत्व गरेका संस्थापक अध्यक्ष ऋषिराम कंडेल र पुर्व अध्यक्ष सागर प्रसाद कंडेललाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरीनुका साथै सभामा नेपालबाट जापान भ्रमणमा रहेका अभिभावक सगं भेटघाट समेत गरीएको थियो ।
साधारण सभाले कान्तो क्षेत्रको क्षेत्रीय समिती ३ महिना भित्र गठन गर्ने गरी पुर्व अध्यक्ष अशोक शर्माको नेतृत्वमा अध्यक्ष दिपक कंडेल र ऊपाध्यक्ष फणिन्द्र शर्मा सदस्य रहने गरी तिन सदस्यीय कान्तो क्षेत्रीय समिती गठन समिती चयन गरेको छ ।
प्रमुख अतिथी एनआरएनए जापानका अध्यक्ष निऊरेले मन्तव्य राख्दै,बिहुँकोट समाज जापान एक अग्रणि तथा उदाहरणीय सामाजिक सस्थां रहेको र सदैव एनआरएन सगं सहकार्य हुने बताए ।
कार्यक्रमको अन्त्यमा लोकगायक बिष्णु खत्रीले आफ्नो प्रस्तुती सहित ऊपस्थितलाई छमछमि नचाएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




