ओसाका/जापान । “राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको सान, भाषा, धर्म संस्कृती हाम्रो पहिचान” भन्ने मूल नारा सहित यस वर्षको मञ्जुश्री सम्बत २८६१ औं साः पुखी (सर्प) ल्हो, सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिले भव्य रुपमा सांस्कृतीक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जापानको ओसाकामा विभिन्न राष्ट्रिय कलाकारहरु सहित जापानमा रहेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना गरिएको तामाङ समाज जापान कान्साईका अध्यक्ष राज थिङले जानकारी दिए ।
नेपाली तामाङ सेलोका चर्चित गायक विश्व दोङ, चर्चित मोडल याङ्गी दोङ र गायीका रेश्मा बम्जनको प्रस्तुती रहने बताए । जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा यही फेब्रओरी ३ तारिकमा भव्यताका साथ सोनाम ल्होछार मनाउन लागिएको हो।
कार्यक्रम ओसाका सहित टोकीयो, किता कान्तो, क्युशु, सेन्दाई, नागोया, ओकीनावामा हुने पनि जानकारी दिए ।
कार्यक्रममा तामाङ भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका अध्यक्ष थिङले जानकारी दिए ।कार्यक्रम ओसाका, बेन्तेन्चोको मिनातो सेन्टर, बेन्तेन्चोमा हुने बताईएको छ। 〒552-0003 Osaka, Minato Ward, Isoji, 1 Chome−7−17 内 Minatoku Tochikukakuseiri Kinen Koryu Hall
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




