टोकियो/जापान। नेपाली सांगीतिक समुह ‘कुमा सागर एन्ड द खोपा’ को जापान टुरसम्बन्धी जानकारी दिन टोकियोमा आयोजना गरिएको पत्रकार सम्मेलन (प्रेश-मिट) सम्पन्न भएको छ।

समुह यहि एप्रिल ३० तारिख बिहान टोकियो आइपुग्नेछ। आयोजकका अनुसार टुरको पहिलो सांगीतिक प्रस्तुति मे १ मा फुकुओकामा हुनेछ। त्यसपछि टोकियोमा मे ४, ओसाकामा मे ९ र नागोयामा मे १२ गते बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।

आयोजकले सफल टुरका लागि सबैलाई साथ र समर्थनको आग्रह समेत गरेका छन्।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार