टोकियो/जापान। आज २० तारिखका दिन जापानको पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम प्रायः सफा रहने र दिनभर तापक्रम उच्च रहने भएकाले अधिकांश स्थानमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यस्तो अवस्थामा गर्मीजन्य स्वास्थ्य समस्याहरुबाट बच्न विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मौसम विभागका अनुसार, विशेष गरी साइतामाको चिचिबु सहरमा दिनको अधिकतम तापक्रम ३५ डिग्री पुग्ने अनुमान गरिएको छ। साथै, माएबाशी र उचुनोमियामा ३३ डिग्री, फुकुओका, नागोया, क्योटोमा ३१ डिग्री, तोत्तोरी र तोयामामा ३० डिग्री पुग्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, उत्तरी जापान र अन्य क्षेत्रहरूमा माथिल्लो वायुमण्डलीय चिसो हावा र मौसमी रेखाका कारण वातावरण अत्यन्त अस्थिर बन्नेछ । उक्त क्षेत्रहरूमा बिजुली चम्किने, चट्याङ् पर्ने तथा आँधी तीव्र हुरी र एक्कासि हुने ठूलो वर्षा को सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ।यो अस्थिर मौसमी अवस्था २२ तारिखसम्म जारी रहने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




