टोकियो, जापान । दोलखा समाज जापान द्वारा संचालित संयुक्त जिवन रक्षा अभियान अन्तर्गत जम्मा भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । जापानमा बसोबास गर्ने दोलखालीहरुबाट संकलन गरिएको करिब २ लाख पन्ध्र हजार जापानिज यन सहयोग रकम हस्तान्तरण गरिएको हो।
दुबै मृगौला फेल भई विर अस्पतालमा उपचारत रहेका दोलखा जिल्ला विगु गाँउपालिका वडा नं ४ साविक लादुक चित्रे बस्ने हरी खत्रीको लागि नेपाली रूपैया ६३हजार ३५०, काठमाण्डौ मेडीकल कलेज सिनामंगलमा उपचार गरिरहेका मृगौलाको क्यान्सर रोगबाट पिडीत वैतेश्वर गाँउपालिका ५ नं वडा बस्ने सौरभ बस्नेतको लागि नेपाली रूपैया ६३हजार३५० तथा स्तन क्यान्सर जस्तो घातक रोग लागी भक्तपुर अस्पतालमा उपचार गराइरहेकी बिरामी वैतेश्वर गाँउपालिका ३ नं वडा बस्ने सरिता अधिकारीको लागि नेपाली रूपैया ६३ हजार ३५० का दरले समाजका अध्यक्ष संजिव पोखरलले विरामीका आफन्तहरुलाई भेटी उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष पोखरेलले समाजका विभिन्न सामाजिक तथा सहयोगका कार्य गर्दै आएको र समाजका गरिव दुखी तथा असाहयहको लागि निरन्तर सहयोग गरिने र यस कार्यमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




