टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२५-२७)का लागि निवर्तमान कार्यसमितिका सचिव श्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्।
उनि,बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक र सन २०२१-२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा क्रियाशिल रहेका थिए।
अघिल्लो पटक पनि महासचिव पदमा दावेदारी प्रस्तुत गरेका श्याम शितलले पुनः सोहि पदमा उम्मेदवारी दिने,घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् – “सम्पुर्ण सम्माननिय ,आदर्णीय तथा आत्मिय साथीहरुमा नमस्कार म श्याम शितल (श्याम कुमार श्रेष्ठ )बिगत लामो समयको जापान बसाईको क्रममा आफ्नो ब्यक्तिगत कार्यबाट समय बचाएर समाज र सामाजिक कार्यको लागि मैले दिएको योगदान यहाँहरुलाई अबगत नै छ ! बिगत एक दशक लामो यो संस्थागत यात्रामा नागोया क्षेत्रिय समिती सचिब,संयोजक केद्रिय समिती सचिब भएर कुशल कार्य सम्पादन गरि गत निर्वाचनमा महासचिबको प्रत्यासी हुँदै गर्दा तपाईंहरूको अपार विश्वास र माया हुँदा हुदै पनि उपविजेता बन्न पुगे त्यो समर्थन, त्यो प्रेम मेरो लागि केवल पदको नजिक पुग्ने अवसर मात्र थिएन — त्यो थियो सेवाको जिम्मेवारी अझ गहिरोसँग बोक्ने प्रेरणा।अब म त्यस अधुरो जनसमर्थनलाई पूर्ण विश्वासमा बदल्न तपाईंहरूको मन–मनमा आउन खोज्दैछु।आशा छ हिजो फेल भएको कक्षामा पुन: अन्तिम पटक परिक्षा दिने यो मेरो प्रयासलाई पुर्ण अंक सहित परिणाममा बदल्न सहयोग गर्नु हुनेछ !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




