ओसाका,जापान। बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट लक्ष्मण न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। ओसाकामा मंगलबार सम्पन्न अधिबेशनले चयन गरेको उक्त क्षेत्रीय कार्यसमिति २०२५–२०२७ रहने बताईएको छ ।
समितिको उपाध्यक्षमा रेशम कडेल, लक्ष्मण कडेल र टंक प्रसाद न्यौपाने (राजन), सचिवमा चेतनारायण कडेल (कृष्ण), सह–सचिव सन्तोष कडेल र मेघराज कडेल, कोषाध्यक्ष ऋषिराम कडेल, सह–कोषाध्यक्ष, कृष्ण कडेल, लेखा संयोजक शुभाखर कडेल रहनु भएको छ भने कार्यसमिति सदस्यहरुमा कृष्ण न्यौपाने, देवीलाल कडेल, प्रेम प्रसाद कडेल, हेमनाथ कडेल, कृष्ण न्यूरे, हरिबहादुर क्षेत्री, सञ्जु कडेल सापकोटा, सन्तु सापकोटा कडेल, विदुर कडेल, कोपीला कडेल, दिपक कडेल र जनक कडेल रहेका छन् ।
कार्यसममितको पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले जापानमा रहेका बिहुँकोट बासी तथा नेपाली समुदयाको हित र नेपाली समुदयाको हित र संस्कृती जर्गेना गर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न समाजका प्रतिनिधी तथा समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




