टोकियो,जापान। तमुधीं जापानको २१ औँ अधिवेशनबाट अमर गुरुङको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
निर्वाचन समितिका संयोजक ओम गुरुङले नवनिर्वाचित समितिलाई तमुधींको विघान अनुसार आईतबार एक समारोहका बिच सपथ ग्रहण गराएका हुन् ।
तमुधींको नवनिर्वाचित कार्यसमिको -अध्यक्षमा अमर गुरुङ, उपाध्यक्षहरुमा प्रविन गुरुङ, दिनेश गुरुङ, मिथुन गुरुङ, दिनु गुरुङ, र शर्मिला गुरुङ रहेका छन । महासचिवमा भरत गुरुङ र कोषध्यक्षमा सुनिता गुरुङलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा आयशा गुरुङ सचिवमा हरि गुरुङ, सहकोषाध्यक्ष केवल गुरुङ युवा संयोजक अशोक गुरुङ, सांस्कृतिक संयोजक पूजा गुरुङ सह सांस्कृतिक संयोजक रुपेश गुरुङ खेलकुद संयोजक ज्याक गुरुङ सह खेलकुद संयोजक विकास गुरुङ, महिला संयोजक निकुन गुरुङ सह महिला संयोजक नुनिला गुरुङ प्राविधिक संयोजक सन्तोष गुरुङ प्रचार प्रसार संयोजक प्रमोद गुरुङ रहेका छनभने सदस्यमा श्रवण कुमार गुरुङ लामा , दिपेश दीप काजी गुरुङ, खुसी गुरुङ,प्रीति गुरुङ निरज गुरुङ, राम लामा गुरुङ,बुद्ध गुरुङ, निर्वाचित भएको निर्वाचन समितिका सदस्य हर्क गुरुङले जानकारी दिए।
सपथ ग्रहण समारोहमा निर्वातमान अध्यक्ष हिमाली गुरुङ, आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष श्री गुरुङ, सल्लाहकार मोहन घले, सल्लाहकार युक्तमान गुरुङले शुभकामना ब्यक्त गरेका थिए । शपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष अमर गुरुङले आफ्ना योजनाहरु सहित तमुधीं लाई एकताबद्द बनाउदै गुरुङहरुको साझा संस्था बनाउने बताउए।
अध्यक्ष गुरुङले तमुधीं जापानको क्षेत्रिय समितिहरु फुकुओका, नागोया र किताकान्तो अझ प्रभावकारी र शसक्त बनाउदै अगाडी बढ्ने एवं क्षेत्रहरुलाई केन्द्रसगं समन्वय गर्न विशेष योजना रहेको जानकारी दिए।
निर्वाचन समितिका संयोजक ओम गुरुङको सभापतिमा सम्पन्न भएको शपथ ग्रहण कार्यक्रमको संचालन हर्क गुरुङले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




