टोकियो/जापान । नवलपुर समाज जापानको पाँचौँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको चर्चा तीव्र बनेको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको नाम चर्चामा रहेको स्रोतले जनाएको छ।
चर्चामा रहेका व्यक्तिहरूमा हाल सल्लाहकार मेघराज सापकोटा, वरिष्ठ उपाध्यक्ष हरि कण्डेल र उपाध्यक्ष प्रकाश सापकोटा रहेका छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा, संगठनलाई थप सुदृढ बनाउने तथा जापानमा रहेका नवलपुरवासीबीचको एकतालाई अझ मजबुत बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
नवलपुर समाज जापानको पाँचौँ केन्द्रीय महाधिवेशन २०२६ अक्टोबर ३ गते शनिबार फेस्ता सेन्टर ताचिबानामा आयोजना हुँदैछ। महाधिवेशनबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वको विषयलाई नवलपुरवासीले चासोका साथ हेरेका छन्।
अध्यक्ष पदमा चर्चामा रहेका तीनै जनाको उम्मेदवारी र अन्तिम नेतृत्व चयन भने महाधिवेशनबाटै टुंगो लाग्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




