टोकियो ।भनिन्छ  सिक्न र केहि नयाँ काम गर्नका लागि उमेरले कहिलै पनि छेक्दैन । यही भनाईलाई पुस्टी गरेकीछिन् एक जना जापानी हजुरआमाले । जीवनको ७२ वर्षको उमेरमा आफ्नो छोराबाट पाएको बेसिक फोटोग्राफीको ज्ञानलाई निखारेर आज ८९ वर्षको उमेरमा आईपुग्दा आफ्नो छुट्टै विशिष्ट परिचय बनाउन सफल भएका छिन् । थप यो भिडियोमा हेरौँ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार