प्रिय रवीन्द्रजी,

मातृभूमिको उज्ज्वल भविष्य कामना गर्ने विदेसिएका म जस्ता लाखौं नागरिकलाई विवेकशील साझा पार्टीको फुटले नराम्रो आहत पारेको छ।

परदेश हुँदा नेपाली राजनीतिक गतिविधिको सुक्ष्म सूचना नपाए पनि हरदिन, हरसासमा हामी नेपालमा के भइरहेको होला, किन भइरहेको होला भनी सोच्छौं, गफ गर्छौं।

देश बाहिर बस्ने हामी त आगामी दिनमा तपाईंको दलले ल्याउन सक्ने सकारात्मक परिवर्तनको कल्पनामा आशावादी थियौं। तर सम्पूर्ण ऊर्जा नै पार्टीमा लगाउने विवेकशील साझाका कर्मठ जत्थालाई यतिखेर परेको तोड परबाट महशुस गरिरहेको छु । थप यो भिडियोमा हेर्नुहोला

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार