बाबा र ममीको यौनकृयाकलाप प्राय थाहा पाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु

काठमाडौँ । बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ? कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका...

धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरी: कामदारसँगै सेलिब्रेसन, दर्शकलाई दिए यस्तो कोशेली(भिडियो)

नेपाली हाँस्यव्यंग क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली १० औं बैवाहिक जीवनमा प्रवेश गरेका छन् । यस अवसरमा उनीहरुले एक गीत पनि सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुको साथमा उनीहरुले १० औं एनिभर्सरी मनाए । ...

शास्त्र भन्छ,सहवासमा स्त्रीले अधिक आनन्द प्राप्त गर्दछन्

मान्छेले परेर मात्र होइन, पढेर पनि जान्दछ भन्ने दृष्टान्त महाभारतमा फेला पर्छ। भीष्मको बारेमा यी आजीवन ब्रह्मचारी हुन् भन्ने स्पष्ट बुझिन्छ। यी किन ब्रह्मचारी हुन पुगे भन्ने विभिन्न ढङ्गबाट कथाहरू रचिएका छन्। त्यो बेग्लै विषय हो। जे होस्, ब्रह्मचारी भनेपछि यिनलाई स्त्री विषयक र अझ सम्भोग विषयक कुरा पक्कै पनि थाहा छैन होला भन्ने अनुमान गर्नु स्वाभाविक हो। तर...

अष्ट्रेलियामा नेपाली कलगर्ल ! जसको कमाई सुन्दा तपाइको होस् उड्छ

सिड्नी । २४ वर्षकी सकुन्तला (नाम परिवर्तन) अष्ट्रेलियाको सिड्नीमा रहेको विश्वविद्यालयमा अध्ययन गर्छिन् । खर्च जोहोका लागि क्लिनिङ र मसाज सेन्टरमा काम गर्छिन् । त्यसबाहेक उनको ठूलो आम्दानीको स्रोत भने इन्टरनेटमार्फत बोलाएका घरमा गएर ‘सेक्स’को सेवा दिनु हो । न्यु साउथ वेल्स राज्यको आटअमनमा रहेको क्लिनिङ र पारामाटामा रहेको मसाज सेन्टरहरूमा नियमित आम्दानीका लागि काम गर्ने धेरै युवतीमध्ये उनी पनि...

बिवाहपछि डिलिट गरौं यी कुरा, नभए दाम्पत्य जीवन धरापमा पर्छ

बिवाहपछि एउटा युवती र युवा आपसमा पती-पत्नी हुन्छन् । उनीहरुले आ-आफ्ना रहर, इच्छा, आकंक्षा, वाध्यता, समस्या सबैलाई साझेदार गर्नुपर्छ । दुबैले आपसी जिम्मेवारी र दायित्व सराबरी लिनुपर्छ । भनिन्छ, बिवाह आफैमा सम्झौता पनि हो । दुबैले आ-आफ्नो निजी स्वार्थ त्याग गर्न सक्नुपर्छ । र, त्यसबाट सामूहिक खुसी खोज्नुपर्छ । यस्तो खुसी, जसले पति-पत्नी दुबैलाई खुसी तुल्याउँछ । बिवाहपछि दम्पतीबीच सामान्य कुरामा...

मिस कन्डोम! यस्तो पनि हुन्छ सौन्दर्य प्रतियोगिता

नेपालमा अनेक थरीका सौन्दर्य प्रतियोगिता हुन्छन् । कहिले जातिको नाममा, कहिले क्षेत्रको नाममा कहिले पेसाको नाममा। नेपालमा जस्तै एसियाली देश थाइल्यान्डमा चाहिँ ‘मिस कन्डोम’ प्रतियोगिता हुँदो रहेछ ! यो हरेक वर्ष हुने सुन्दरी प्रतियोगिता हो। प्रतियोगितामा कन्डोमलाई बेलुन जस्तै फुलाउने प्रतिस्पर्धा चल्छ। हुन त यो प्रतियोगिता निकै विवादित छ। तर, उद्देश्य भने सही छ। यसको उद्देश्य हो– सेफ सेक्स।...

यसकारण निदाउछन् सेक्स पछी पुरुष-जानिराखौँ

मानव जीवनमा यौनको पनि महत्वपूर्ण स्थान हुन्छ । तर नेपाल लगाएत विकसित मुलुकहरुमा भने अझै यौनलाई सङकुचित तरिकाले हेर्ने प्रचलन कायमै छ । पछिल्लो समय समयको परिर्वतन संगै मानिसहरुको यौन प्रतिको धारणा परिर्वतन हुदै गइरहेको छ ।पछिल्लो समय यौन संग सम्बन्धित रहेर थुप्रै अध्ययनहरु हुने गरेका छन् । ति मध्य स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरेपछि गुनासो गर्ने गर्छन् किनभने...

एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा यसरी मिलेर बस्छन्

एजेन्सी । तपाईँलाई सुन्दा पनि अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्यु जर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् । प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् । वेनसा हसल नाम गरेकी...

किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् त ?

एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, बिवाहित पुरुष वा महिला परपुरुष/परस्त्रिसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा । स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ । यो नहुनुपर्ने कुरा हो । तर, हुन्छ । किन ? आखिर किन...

सुनसरीको मुसहर बस्तीमा आगलागी, २५ घर जले बर्खामा बाढीले डुबायो, अहिले आगोले जलायो

११ मंसिर, सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ ।स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । आगलागीलाई इनरुवा र इटहरीबाट गएको...