नेपालीहरु किन मोटाउँदैछन् ? रिपोर्ट भन्छ खतरा बढ्दै

काठमाडौ। नेपालीहरु मोटाउने क्रम बढेका छन् । यसको अर्थ यो होइन कि, नेपालीहरुको जीवनस्तर सुधि्रयो । बरु, यसले के संकेत गर्छ भने नेपालीहरुमा रोगको जोखिम बढ्दैछ । किनभने मोटोपनको कारण हो, निस्क्रिय जीवन, अस्वस्थ्यकर खानपान । डरलाग्दो सर्बेक्षण नेपालका करिब २२ प्रतिशत महिलामा मोटोपना भएको एक सर्वेक्षणले देखिाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण ०१६ ले...

यसकारण हुने गर्छ, युवा अवस्था मै हार्टअट्याक

हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति...

जाडोमा दिनदिनै खानुस् ओखर, जाडोमा जिउ तात्छ र ऊर्जा कायम रहन्छ

काठमाडौं, मंसिर — जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो । जाडोमा यसको सेवनले शरीरलाई फाइदा हुन्छ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् । दिनको एक ओखर खानुका फाइदा यस्ता छन् : दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको...

फेसबुक म्यासेन्जरबाट येस्तो भाइरस फैलिदैछ ! होसियार हुनुहोस्

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् । फेसबुक म्यासेन्जर...

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका यति धेरै फाइदा !

एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो...

मंसिरभर केवलबाटै टीभी हेर्न पाइने

१ मंसिर, काठमाडौं । एनालग प्रविधिका केवल टेलिभिजनहरु मंसिरभर प्रसारण हुने भएको छ । सञ्चार मन्त्रालयले २९ कात्तिकदेखि एनालग प्रविधिका केबल टेलिभिजनहरुको प्रसारण बन्द गर्न सुरु गरेको थियो । तर, शुक्रबार मन्त्रालयले मतदाता शिक्षा प्रसारण भइरहेको भन्दै मंसिरभर अधिकतम ३५ वटा च्यानललाई एनालग प्रणालीमा प्रसारण गर्न अनुमति दिने निर्णय गरेको छ । साथै एनालग टीभी प्रसारण प्रविधिलाई डिजिटल रुपान्तरण गर्ने...

आज बाला चतुर्दशी, शिवालयहरुमा शतविज छरिँदै

काठमाडौं, १ मंसिर । आज बाला चर्तुदशी अर्थात (मंसिर कृष्ण चतुर्दशी) पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतवीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतविज रोपण गरिन्छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास...

नीति शाहले गरिन् नेपालको बेज्जत

पछिल्लो समय सामाजिक संजालमा मिस नेपाल २०१७ सेकेन्ड रनरअप नीति शाहको चर्को बिरोध भैरहेको छ । निकै राम्रो फ्यान फलोइङ भएकी नीति शाहलाई धेरैले मिस नेपालको रुपमा हेर्न चाहेका थिए. तर उनि सेकेन्ड रनरअप बनिन् । करिव महिना दिन अगाडी नेपालको प्रतिनिधित्व गर्दै नीति मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेकी थिइन् । मिस नेपालमा उनले दिएको जवाफबाट नै धेरै निराश...

विवाह अघिको यौनसम्पर्क थाह हुन्छ ? (यौन जिज्ञासा)

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ ?   केटा साथीसँगको सम्बन्ध तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त...

दिनमा २/३ पटक सम्म को यौन सम्पर्कले कुनै समस्या ल्याउँछ ?

विवाहित युवक हुँ । म २३ वर्षको भएँ अनि मेरी श्रीमती २१ वर्षकी । हामी धेरैजसो दिनमा २ देखि ३ पटक यौनसम्पर्क राख्छौं । के यसो गर्दा पछि समस्या सिर्जना हुन्छकी ? यौनेच्छाको सञ्चालन तपाईंको प्रश्नको जवाफ दिनुअघि यौनेच्छाका बारेमा केही कुरा गरौं । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले यौनेच्छाको...