पछिल्लो समय सामाजिक संजालमा मिस नेपाल २०१७ सेकेन्ड रनरअप नीति शाहको चर्को बिरोध भैरहेको छ । निकै राम्रो फ्यान फलोइङ भएकी नीति शाहलाई धेरैले मिस नेपालको रुपमा हेर्न चाहेका थिए. तर उनि सेकेन्ड रनरअप बनिन् । करिव महिना दिन अगाडी नेपालको प्रतिनिधित्व गर्दै नीति मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेकी थिइन् ।
मिस नेपालमा उनले दिएको जवाफबाट नै धेरै निराश बनेका थिए । यहि कुरा जापानमा पनि दोहिरियो । यतिबेला अंग्रेजी बोल्न नजानेको र विदेशी स्टेजमा नेपाली महिला र नेपाललाई गलत रुपमा प्रस्तुत गरेको भन्दै उनको आलोचना भैरहेको छ ।
जापानमा भएको मिस इन्टरनेशनलमा सवै प्रतिस्पर्धीलाई महिला शिक्षाको सम्बन्धमा विचार प्रस्तुत गर्न लगाइएको थियो । नीतिले नेपाली महिलालाई दुई समुहमा विभाजन गरेकी थिइन्. उनले ग्रामिण र शहरी दुई प्रकारका महिला हुने उनले बताएकी थिइन् । उनले सहरका महिला शिक्षित रहेको र गाउका महिला अशिक्षित रहेको बताएकी थिइन् । उनले ग्रामिण महिलाहरु विदेशमा वेचिने गरेको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




