तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा हाँसो छुट्छ । यी तस्विरको टाइमिङ यती परफेक्ट छ, जसले चक्मा दिन्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार