टोक्यो । गायक कर्म दोङ तामाङले आफ्नो पछिल्लो गीत “तिम्रो चौबन्दीको तुनामा आँखा पर्यो सानु “ बोलको गीतको म्युजिक भिडीयो सार्वजानिक गरेका छन । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय कर्म हाल जापानमै बस्दै आएका छन । कर्मले यो गीत जापानमै रेकर्ड गराएर सोनाम ल्होछार को अवसर पारेर जापानबाटै सार्वजानिक गरेका हुन् । यस गीतमा,शब्द /संगीत विश्व दोङको छ भने भिडीयो निर्देशन विकास सुवेदी ले गरेका छन ।
म्युजिक भिडियोमा, कलकारहरू कृष्टिना थापा , दुर्गे़स गिरी लगायत नेपाली ठिटोजका कलकारहरूले साथ दिएका छन। यस भिडीयो को छायंकन भने नेपालको सिन्धुली जिल्लाको रमणिया ठाँउहरूमा गरिएको छ ।
कर्मको यो भन्दा अगाडि एकल गिती एल्बम “कर्म” पनि बजारमा आईसकेको छ । “सुन कोसी तरेर म आउला ।” “यति धेरै माया दियो संसार भुल्न बाध्य भए” लगायत अन्य धेरै सेलो गीतहरू पनि रहेका छन ।
https://youtu.be/fMFB1CMXbvo
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




