फेसबुकलाई मानिसले अनेक तरिकाले प्रयोग गर्ने गर्दछन् । एकजना मानिसले चाहिँ फेसबुकलाई नि:शुल्क विर्यदान गर्ने माध्यम बनाएका छन् । जसका कारण उनी अहिलसम्म २ दर्जन बच्चाका पिता बनिसकेका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा बस्ने ३९ वर्षका एन्थोनी फ्लेचरले फेसबुकमा विर्यदान गर्ने विज्ञापन पोष्ट गरे । उनका विज्ञापनका कारण निसन्तान महिलाहरु अाकर्षित भए र अहिलसम्म उनले ५० जना महिलालाई विर्यदान गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार