कोरियामा विगत ९ वर्षदेखि कार्यरत बहुत नै प्रतिभाका धनी देवकुमार स्याङ्तन ज्युको मार्मिक स्वर र संगीतमा सजिएको यो गित “कात्रोमा खल्ति हुँदैन साथी” भरखरै युट्युबमा अपलोड गरिएको छ ।

गीतमा, कुमार श्रेष्ठको शब्द रहेको  छ भने गीतारमा  देवाशिस तामाङ, सम्पादनमा दिरक लामा रहनुभएको छ ।  गीतको अपलोड  भने युट्युव च्यानल  :- dakfilms6 बाट गरिएको  छ। सम सामयिक जीवनमा आधारित यो गीतमा स्वर/संगीत :- देव कुमार स्याङ्तान को रहेको छ। जसमा जीवनको यथार्थ सत्यलाई गितको माध्यम बाट बताऊन खोजिएको  छ।यस गितले धन सम्पति ,सानो ठूलो र जातभात को भ्रमबाट जगाउने र ब्युँझाउने १००% प्रयत्न गर्नु भएको छ। गितको भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस्।

https://youtu.be/NujMAMSN55U

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार