७ मे ,मियाजाकी,जापान । जापान फूलका पारखीहरुको लागि पनि उत्तिनै प्रिय थलो हो, जति विकास विविधता तथा आधुनिकता पन पराउनेहरुको लागि हो । जापानमा फूल्ने चेरी(साकुरा) त विश्वमै लोकप्रिय मानिन्छ नै ,त्यसका अलवा जापानमा हज्जारौँ प्रजातिका फूलहरु पाईन्छ । यहाँको व्यस्थ जिवनशैलीमा पनि  विभिन्न  जातकों  फूलहरु गमलामा सजाउने जापानीहरुको संख्या उल्लेख्य रहेको छ । यस पटक  हेरौँ,हाम्रा प्रतिनिधि सुमी एल.सीले जापानको मियाजाकी केनमा खिचेको नेपाली राष्ट्रीय फूल गुँरासको केहि तस्बिरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार