टोकियो । साकुरा केवलको जापानको राष्ट्रीय फूलमात्र होईन । जापानको वसन्तको महोत्सव हो ।खुसीका रंग हो । मार्च महिनाको दोश्रो सातादेखि  लगभग २ साता जापान साकुरामय हुने गर्दछ ।यो अवसर प्रकृति र पुष्प प्रेमीहरुको लागि स्वर्णिम समय हो । फूल हेर्दै आफ्ना पिडाहरु भुल्ने, आफन्त/साथीभाई तथा प्रियजनहरुसंग भेट्ने उत्सवनै मनाईन्छ”हानामी” को नाममा । यहि साकुराको मौसममा, नेपाल न्युजपोस्टकालागि राजन गौतमले खिच्नुभएका केहि तस्बिरहरु ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार