टोकियो । गुरुङहरुको सांस्कृतिक पर्व रोधीं सॉझमा चर्चित गायिका मेलिना राई र कृष्ण गुरुङ आउने तयारी तिब्र ।
टोकियो
गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ, रोधीं सॉझ २०१८ मा नेपाली सागितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्ण गुरुङ जापान आउने तमुधीं जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।
नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी राई र लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्ण गुरुङ आउने भएपछि तयारी तिब्र पारिएको हो । रोधीं सॉझ यस बर्ष यहि अगष्ट १९ तारिक आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा २२औ रोधीं सॉझ हुने छ ।
तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधीं सॉझ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधीं सॉझमा नेपालबाट कलाकार आउने भएपछि जापानमा रहेका संगितका शुभचिन्तकहरुले राम्रो प्रतिक्रिया दिएको हुदा दुबै कलाकार सहित तमूहरुको सांस्कृतिक कोशेलिहरुको तयारी गर्ने काम पनि भएको बताउनु भयो ।
गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




