टोकियो । बुटवलका प्रेम प्रकाश टण्डन,उमेरले भर्खरै १२ वर्ष लागे । विगत २ वर्ष अगाडिदेखि परिवारका साथ जापानमा छन् । नेपालमा हुँदा, संगीतको औपचारिक अध्यायन समेत गरेका प्रेमले जापान आएपछि संगीत साधनामा लाग्न त सकेका छैनन् । तर उनमा रहेको जन्मजात प्रतिभा भने जापानको व्यस्थता र असहजता पनि फक्रिरहेको छ । भविष्यमा राम्रो गायक बन्ने सपना बोकेका प्रेमलाई हामीले क्यामेराको फ्रेममा समेट्ने प्रयास गरेका छौँ । आउनुस् हेरौँ उनको अदभुत गायकीसंगै अन्तरंग कुराकानी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार