टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु । 

प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना गरिदिन्छन् । यहि क्रममा  जापानमा रहेर आफ्नो पेशा, व्यवसाय सम्हाल्दै,व्यवस्थताको विच समय व्यवस्थापन गर्दै निरन्तर साहित्य  सिर्जना र स्रष्टा प्रवर्द्धनमा कृयाशील स्रष्टा सर्जक दिप पाठकसंग कुराकानी गरेका छौँ । दिप पाठक हाल अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापानको अध्यक्ष हुनुहुन्छ । आज हामीले दिप पाठक संग प्रवासी साहित्य,यसमा अनेसासको भूमिका अनि वहाँको सिर्जनाहरुको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । 

हेर्नुहोस् कुराकानी ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार