टोकियो । सायद, तपाईलाई थाह होला जापान मात्र एउटा त्यस्तो मुलुक हो, जहाँ अस्लिल पत्रिका तथा म्यागजिनहरु कन्भिनियन्स स्टोरहरुमा खुलम खुल्ला बेच्न राखिएको हुन्छ । र मानिसहरुले ति अस्लिल पत्रिका तथा म्यागजिनहरु अन्य सामान्य दैनिक उपभोग्य सामग्रीहरु जस्तै सहजरुपमा किन्ने गर्दछन् ।
तर, अब भने, जापानमा पनि ‘अस्लिल म्यागजिनहरु कन्भिनिन्स स्टोरहरुमा पनि पाईन्थ्यो रे ‘भनेर केबल ईतिहासमा सिमित हुनेभएको छ । कारण जापानका मूख्य तिन कन्भिनियन्स स्टोरहरु, सेभेनईलेवेन, लसोन र फ्यामिलीमार्टले, आगमि अगस्टदेखि त्यस्ता पत्रिका तथा म्यागजिनहरु नबेच्ने भएका छन् । उनिहरुले, निकट भविष्यमै हुन गईरहेको रग्बि वर्डकप, टोकियो ओलम्पिक्स तथा प्यारालम्पिकस्मा भित्रिन् विदेशी पर्यटकहरु समक्ष राम्रो छवी प्रस्तुत गर्ने भन्दै से निर्णय गरेका हुन् ।
लसोनले ओकिनवामा रहेका आफ्ना स्टोरहरुमा २०१७ नोभेम्वरदेखिनै विक्रि नगरेको जनाएको छ । जापानमा सेभेनईलेवेनका २० हज्जार, लसोनको १४ हजार तथा फ्यामिलीमार्टको १६ हजार कन्भिनियन्स स्टोरहरु रहेका छन् ।
यसले, त्यस्ता म्यागजिनहरुको व्यापारमा गिरावट आउने भएता पनि अन्तर्राष्ट्रिय पर्यटकहरुमा जापनको छवी सकारात्मक बन्ने उनिहरुको ठम्याई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




