टोकियो । जापानमा नेपालीहरुको संख्या दिनप्रतिदिन थपिँदो क्रममा छ । यहाँ ७० हजार भन्दाबढी नेपालीहरु रहेका छन् ।उनिहरुमध्ये – विद्यार्थी,जागिरे, व्यवसायी, डिपेन्डेन्ट तथा शरणार्थी आवेदक लगायतका स्टाटसमा रहनेहरु अधिक छन् ।
जापानमा गर्न/ खोज्न सक्ने हो भने अथाह सम्भावना छ र थोरै बाटो बिराएको खण्डमा प्रलय समस्या छ । दुखद कुरो अधिकाँस नेपालीहरु कहिँ न कहिँ केहि न केहि समस्या झेल्नेहरु अधिक छन् भन्दा फरक पर्दैन । त्यहि बिचमा, जापानमा विद्यार्थी भिसामा आएर फेसन डिजाईनको प्राविधिक शिक्षा लिई आफैँ व्यवसाय गर्न सफल एक नेपाली युवाको कर्मलाई प्रस्तुत गर्दैछु । यो सामग्री धेरै नेपाली विद्यार्थीहरुलाई मार्गदर्शन बन्नेछ भन्ने आशा लिएको छु । फेसन डिजाईन पढ्न त मन थियो तर सम्भावना छैन भन्नेहरुलाई यस भिडियोमा गतिलो जवाफ छ । हेर्नुस् थप यो भिडियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




