टोकियो ।जापान संसारकै सबैभन्दा बढी व्यस्थ सहर मानिन्छ । यहाँका मानिसहरु केवल अनि काम भन्दा बढी अरुकेहि सोच्दैनन् भन्नेहरु धेरै छन् । तर वास्तवमा त्यो सत्य होईन । उनिहरु पनि हामी जस्तै रमाईलो/जमघट/ चाडपर्व/ घुमघाम सबै कुरा गर्न भ्याउँछन् । किनकि जापानीहरु व्यस्थ छन /रहन्छन् तर समयको व्यवस्थापनमा अत्यन्तै सिपालु छन् । सायद जापान आउने धेरैले याद गर्ने कुरा हो, कि जापानमा व्यस्थता र उच्चतम प्रविधिको उपलब्धताको बिचमा पनि प्रकृती प्रेमीहरुको कुनै कमि छैन । अझ पुष्प प्रेम त गज्जब लाग्दछ । राम्रो होस् या नराम्रो नयाँ होस् या पुरानो हरेक घरमा गमलामा फूल सजिएको देख्न सकिन्छ ( विदेशीहरु भाडामा वस्ने घरहरुमा बाहेक )। आउनुहोस् यो पंक्तिकारले २ वर्षअघि टोकियोको किताकु, कोमागोमे भन्ने ठाउँमा खिचेको यि तस्बिरहरु हेरौँ । के यो उल्लेख गर्न लायक छैन र ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




