टोकियो । नेपालको आम आदिवासी जनजातिहरुको मौलिक पर्वहरूको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको सह(आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन लागेको हो ।
टोकियोको रोधी घरमा १० मार्च आइतवार दिउँसो १ बजेबाट कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष टेक बहादुर लिम्बू सुमनले जानकारी दिनु भयो ।
प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस र नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरु उधौलि ( उभौलि ,तमु ल्होसार ,सोनाम लोच्छार ,ग्याल्पो लोसार ,माघि ,माघे सकराति ,तोरन्लाह आदि पर्वहरूको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम हुने कार्यक्रम संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले बताउनु भयो ।
उक्त कार्यक्रम खुल्ला हुने भएकोले गौरवपूर्ण उपस्थितिको लागि जापानवासी सबै नेपालीलाई हार्दिक निमन्त्रणा गरेको जनजाति महासंघ जापानका महासचिब शान्त पहरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




