टोकियो । जापानमा साकुरा फूल्ने केवल मौसम मात्र होईन दिनकै पनि पूर्वानुमान गरिन्छ । यो वर्ष टोकियोमा मार्च २१ बाट २९ तारिखसम्मलाई अनुमान गरिएको छ । यद्यपी त्यो पूर्णतया फक्रिने समयको आँकलन हो, त्यो भन्दा पहिले र पछि पनि साकुरा फाट्टफुट्ट नफूल्ने भने होईनन् । यसैक्रमा हाम्रा फोटोग्राफर राजन गौतमले शुक्रबार टोकियोको सुगिनामी वार्डमा केहि साकुरा तथा केहि आलुबखडाका तस्बिरहरु खिच्नुभएको छ । आउनुस् हेरौँ । यी तस्बिरहरुको अन्तिममा यो वर्ष जापान भर साकुरा कहाँ र कहिले फुल्दछ भन्ने जानकारी पनि छ है ।

(पहिले छोटो भिडियो हेर्नुहस् )

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार