टोकियो । टोकियो अनि यसका आसपास, यो वर्ष साकुरा फुल्ने समय यहि मार्च २१ तारिखदेखि २९ तारिख सम्मलाई अनुमान गरिएको छ । यद्यपी केहि स्थानमा फाट्टफुट्ट फुल्न थालिसकेका छन् । सोमबार  टोकियोको योयोगि पार्कमा भेटिएका केहि दृश्यहरु ।तस्बिर : RSphotography

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार