टोकियो । हरेक वर्ष जापानमा वसन्त ऋतुको बहार बनेर आउने गर्दछ साकुरा( 桜) सिजन । जापानीहरु मात्रै नभएर लाखौँ विदेशी पर्यटकहरु पनि यहि साकुरा हेर्न जापान आउने गर्दछन् । हामी जस्ता यहिँ वसोवास गरिरहेकाहरु त झनै यसै पनि रमि हाल्छौँ नै । वर्तमान जापानमा साकुरा केवल राष्ट्रिय फूलमात्रै होईन गतिलो आम्दानीको स्रोत पनि बनेको छ । वास्तवमा कहिलेबाट अनि कसरी सुरु भयो त यो संस्कार ? हेर्नुहोस् यो भिडियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार