टोकियो । जापानमा हुनुहुन्छ भने सायद तपाईँलाई थाह नै छ कि, यहाँको सेवा तथा सुविधाहरु कति उच्चस्तरका हुन्छन् भनेर । सामन्यत: जापानका हरेक कुराहरु राम्रो, भरपर्दो, गुणस्तरीय तथा आकर्षक हुन्छ भन्ने आम मान्यता छ । र वास्तविकता पनि ठ्याक्कै त्यस्तै नै भेटिन्छ ।
अरु त भैहाल्यो, जापान आईपुगेका जोडिहरु सकभर बच्चा पनि जापानमै जन्माउन चाहन्छन् । त्यसको कारण युरोप अमेरिका तिर जस्तो जन्मको आधारमा नागरिक गनिने भएर होईन । यहाँ त्यस्तो प्रणाली छैन । बरु यहाँको हस्पिटलहरुको सेवा देखेर चाहिँ त्यस्तो धारणा राख्ने गरेका हुन् । जापानका हस्पिटलहरुको भौतिक सुविधा, सन्तुलिस भोजन, हेरचाह जस्ता व्यवहारहरु विश्वकै उत्कृष्ट मानिन्छ ।

आखिर के छ त त्यस्तो सुविधा ? हेर्नुहोस् यि तस्बिरहरु जस्ले तपाईलाई केहि आँकलन गर्न सहजीकरण गर्नेछन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार