यो माउन्फुट फुजी प्रवतारोहण कार्यक्रम,कुनै ब्यबसायीकरण वा नाफामुलक लक्ष्य नभई,
नेपाली र जापानी विचको अन्तर संस्कृतिको आदान-प्रदान तथा माउन्ट फुजी आरोहण गरि,जापानमा हाम्रो राष्ट्रलाई चिनाउने प्रमुख उदेश्य रहेको स-विनय निवेदन गर्दछौं ।
हामीले सक्ने मातृभुमी प्रतिको उत्तरदाहित्व संगै नेपालको पर्यटनको प्रवद्धन गर्ने एवं विश्वकै सबभन्दा अग्लो हिमशिखर “सगरमाथा” नेपालमा पर्दछ भन्ने कुराको
प्रचार प्रसार गर्ने अर्को विशेष लक्ष्य रहेको पनि अवगत गराउदछौं ।
गत वर्षमा पनि ३८ जनाको ठुलो समुहले अफ-सिजनमा पहिलो पटक एकैचोटि फुजी माउन्टेनको आरोहण गरेको पुन सहर्ष जानाकारि गराउन पाउदा गौरान्वित छौं ।
अन्तमा, यस वर्षको आरोहणको लागि सिट सिमिट भएकोले, ईच्छुक महानुभावहरुले फारम भरि
यथासिघ्र आफ्नो सिट सुरक्षित गर्नुहुन पनि यसै सुचनामार्फत सु-सुचित गरिन्छ ।
थप जानाकारि र विस्तृत विवरणको लागि तपसिल लिन्क वा क्युआरकोर्ड स्क्यान गर्नुहुन पनि अनुरोध गरिन्छ ।
फर्म भर्न यहाँ क्लिक गर्नुहोलाहाम्रो यस अभियान सफल होस् भन्ने कामना सहित निश्चित मिति,समय र स्थानमा भेट्ने आशा, विश्वासका साथ स-धन्यवाद ।

関係各位
こんにちは。
富士山のぼろう-2019、企画にご興味とお申込み頂き誠にありがとうございました。
富士山の山頂から見るご来光はとても素晴らしいものです。2013年にユネスコの世界文化遺産に登録された富士山
の景観は言わずも美しく、日本を代表する名山のひとつでございます。
昨年も私共が同様な計画を実行し、なんと在日ネパール人36名と日本人が2名、合わせて合計38名のグループで富士山の登頂成功しました事をご報告申し上げます。
本年度の計画はご存知の通り、8月31日~9月1日、1泊2日の富士山のぼろう-2019でございます。
世界一の山、エヴェレスト出身国の在日ネパール人と日本人との文化交流含めて一つの目標に向かい
素晴らしい富士山山行になればと心から祈っております。
最後に、
この登山計画に対して詳細情報の交換と共有含めて最終ご確認の為にグループようメッセンジャーを利用致します。
何か不明な点等ございましたらご遠慮なくなんなりとこちらでご質問してください。
それでは 引継ぎお願い致しまします。
भवदिय,
शरदकुमारगौचन
हातेफोन: ०९०–२३१९–००२७
email:skgauchan@hotmail.com, skgauchan@gmail.com
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




