टोकियो । दुई वर्षअघि प्रदर्शन भएको चलचित्र जात्राको सिक्वेलका रूपमा प्रस्तुत चलचित्र – जात्रै जात्रा’ जापानको चिबामा पनि प्रदर्शन हुने भएको छ ।
जापानको टोकियोमा यस अघिनै प्रदर्शन भईसकेको चलचित्र आगमी १० तारिख, चिबाको फुनाबासीमा प्रदर्शन गर्न लागिएको हो । टुकि ईन्टरटेन्टमेन्ट तथा जेनिथ रेमिटको प्रस्तुतीमा चिबामा बसोबास गर्ने नेपाली चलचित्र प्रेमीहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यले जात्रै जात्राको प्रदर्शन गर्न लागिएको हो । फुनाबासी स्टेशन नजिकै रहेको फुनाबासी शि किनरो सिमिन सेन्टरको हलमा प्रदर्शन हुने जात्रै जात्राका लागि दर्शकहरुको उत्साह जनक प्रतिक्षा देखिएको आयोजकले बताएका छन् । अपेक्षाकृत टिकट बिक्री भईरहेको बताउँदै, चिबावासी नेपालीहरु यदि कोहि हेर्न चाहनुहुन्छ र टिकट लिनुभएको छैन भने , निम्म नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । 080-4144-99551080-4374-52971080-4830-3588080-4145-99551090-7180-2863 080-4064-8758
यहि सेप्टेम्बर १० तारिख मंगलबार प्रदर्शन हुने चलचित्र साँझ ६ बजेबाट सुरु हुनेछ । चलचित्र प्रेमीहरुले अत्यन्तै रुचाएको चलचित्र जात्रा जुन बिन्दुमा पुगेर टुंगिएको थियो, जात्रै जात्राको कथा ठीक त्यहींबाट प्रारम्भ हुन्छ । यो हास्य प्रधान चलचित्रले दर्शकहरूलाई यसरी बाँधेर राख्छ कि चलचित्र हेरुञ्जेल दर्शकले अरू कुरा सोच्नै भ्याउँदैनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




